आइतबार छापावाल सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।